Sunday, August 24, 2025

A Journey of Love, Faith, and Letting Go


It was back in 2019 when this chapter of my life began. I had gone to Sankha Park with my friends, and we spent the whole day laughing, exploring, and capturing memories. Later that evening, I uploaded some photos of our outing on social media.

Among those who saw the pictures was a lady from my church. I had known her from before, but we had never really spoken much. That night, out of the blue, she sent me a message:

“You could have invited me too.”

Friday, March 27, 2020

यस्तो थियो फ्रान्सेली राष्ट्रपति म्याक्रोंको प्रेमकथा




वैशाख २६, २०७४- उत्तरी फ्रान्सको जेसुइट स्कुलमा पढ्दा इम्यानुअल फ्रान्सको राष्ट्रपतिमा म्याक्रों प्रतिभाशाली विद्यार्थीमा गनिन्थे । उनी सधैं पुस्तक पढ्न व्यस्त हुन्थे । स्कुलमा म्याक्रोंसँगै लरेन्स ट्रोनियो नामकी किशोरी पनि पढ्थिन् । 
एक दिन लरेन्सले आफ्नी आमासँग भनिन्, ‘मेरो कक्षामा पढ्ने इम्यानुअललाई त सबथोक आउँछ ।’

Corona Virus

What is a coronavirus?

Coronaviruses are a large group of viruses that are common among animals. In rare cases, they are what scientists call zoonotic, meaning they can be transmitted from animals to humans, according to the US Centers for Disease Control and Prevention.

एक इटालियन नास्तिक चिकित्सकको अनुभव :







CORONA 
अठ्तीस वर्षीय मेडिकल डाक्टर जूलियन जो लोम्बर्डी, इटालीको अस्पतालमा सेवा गर्दैछन् । जूलियनले COVID-19 बिरूद्ध लडिरहेको बेला उनीहरूले अस्पताल भित्र आफूहरूले अनुभव गरेका कुराहरू यसरी बताएका छन् ।
उनले भने, " विगत तीन हप्ता इटालीमा जे भइरहेको छ मेरो कल्पना भन्दा धेरै बाहिरको कुरा अनुभव गर्दै छु । यो विकराल अवस्था थोपा थोपा हुँदै एक बडेमानको खोला जस्तो हुँदै छ "